भुइँकटहर खेतीबाट वार्षिक १५ लाखसम्म आम्दानी
सुनसरी– सुनसरीको बराहक्षेत्र नगरपालिका–६ का अर्जुन विष्टले २०७७ सालमा नेपाल प्रहरीको सेवाबाट निवृत्त भएपछि सुरुमा वैदेशिक रोजगारीमा जाने सोच बनाएका थिए । तर पछि विदेशमा गर्ने दुःख यही गर्न सके केही उपलब्धि हुन्छ कि भन्ने सोचले उनी कृषि क्षेत्रमा सक्रिय भए । अहिले उनलाई तत्कालीन समयमा आफूले लिएको निर्णय सही लागेको छ । तत्कालीन समयदेखि … Continue reading भुइँकटहर खेतीबाट वार्षिक १५ लाखसम्म आम्दानी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed