फाइल फोटो

आर्थिक

प्रिओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से

By खबरहब

January 07, 2024

काठमाडौँ– प्रिओपन सेसनमा आज नेप्से सूचक ०.६१अंकले वृद्धि भयो । योसँगै नेप्से सुचक २०४९.९० को बिन्दुमा पुग्यो ।

सेसन अवधिमा ३५ कम्पनीको भाउ बढ्दा १३ वटाको मूल्य घट्यो भने बाँकी कम्पनीको भाउमा कुनैपनि परिवर्तन आएन ।

यो सेसनमा ५१ कम्पनीको १४ हजार ९ सय ७२ कित्ता सेयर कारोबार हुदाँ ५३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भयो ।