धर्म / संस्कृति

श्री श्वेतकाली नरदेवी १२ वर्षे जात्रा नाच (फाेटाे फिचर)

By खबरहब

January 07, 2024

काठमाडौं– काठमाडौँको नरदेवी श्री श्वेतकाली (ङतभुलु अजिमा) को १२ वर्षे देवी नाच पाटन दरबारस्थित कात्तिक दबडलीमा प्रदर्शनी गरिँदै । देवी नाचमा भैरव, कुमारी, शिव द्यः, श्वेतकाली, बाराही, व्याङगिनी, महालक्ष्मी, ब्रम्हायणी, रुद्रायणी, इन्द्रायणी, नारायणी, सिङ्गीनी देवगण हुन्छ ।

तस्बिर साैजन्यः फोटोग्राफी नेपाल