आर्थिक

प्रि ओपन सेसनमा ३ अंकको वृद्धि

By खबरहब

October 07, 2024

काठमाडौं– प्रि ओपन सेसनमा सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.२१ अंकले बढेको छ ।

उक्त अवधिमा ७१ लाख ७४ हजार २९० रुपैयाँ बराबरको १५ हजार ३३२ कित्ता शेयर किनबेच भएको छ ।

सेसनमा २२ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १३ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ३ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।