राजनीति

गण्डकीमा एमालेका तीन जनाको उम्मेदवारी

By खबरहब

January 08, 2024

काठमाडौं – राष्ट्रियसभा निर्वाचनका लागि गण्डकीबाट नेकपा एमालेबाट ३ जनाले उम्मेदवारी दर्ता गराएका छन ।

एमालेबाट अन्यमा स्याङ्जाका चक्रबहादुर पराजुली, महिलामा गोरखाकी सम्झना देवकोटा र अल्पसंख्यक-अपांगमा मुस्ताङका हेमन्त शेरचनले मनोनयन दर्ता गराएका हुन ।