फोटो फिचर

जिरीमा ढकमक्क फुलेको गुराँस र चिमाल (तस्बिरहरू) 

By खबरहब

April 08, 2024

काठमाडौं– दोलखाको जिरी नगरपालिका स्थित सुन्दर पर्यटकीय स्थल गुराँस पार्कमा ढकमक्क गुराँस र चिमाल फुलेका छन् ।

अहिले दोस्रो जिरी महोत्सव चलिरहँदा यस क्षेत्रमा पुग्ने र अवलोकन गर्ने आन्तरिक तथा बाह्र पर्यटक पनि वृद्धि हुँदै गएका छन् ।

तस्बिरहरू हेर्नुहोस् :

 

तस्बिर: सुबास बस्नेत/दोलखा