समाचार

रास्वपा सचिवालय बैठक सिंहदरबारमा जारी

By खबरहब

January 09, 2024

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलोपटक सचिवालयको बैठक सुरु भएको छ ।

बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यकक्षमा बसेको छ ।

बैठकमा दैनिक कार्यसञ्चालन सम्बन्धी निर्णय र समसामयिक विषयहरूमा छलफलका हुने बताइएको छ ।