समाचार

३५ जनाले गरे ‘जनयुद्ध दिवस’ खारेजीको स्वागत

By खबरहब

January 09, 2024

काठमाडौं– सरकारले गत वर्षदेखि जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने निर्णय गरेकोमा यस वर्षदेखि सो बिदा खारेज हुने भएको छ । सर्वोच्च अदालतले यसरी जनयुद्ध दिवससम्बन्धी निर्णय खारेज गरिदिएकोमा ३५ जना नागरिक अगुवाले खुशी व्यक्त गरेका छन् ।

३५ जनाका तर्फबाट संयुक्त वक्तव्य जारी गर्दै जनयुद्ध दिवस मनाउने निर्णयको स्वागत गरिएको हो ।

अदालतको सो निर्णयको स्वागत नगर्नेहरूमा नागरिक समाजका अगुवा, कानुनविद् र द्वन्द्वपीडितहरु समेत छन् । जनयुद्ध दिवस माओवादी पार्टीको आन्तरिक भएकाले सरकारले नै मनाउने निर्णय सही नभएको र अदालतले त्यसलाई खारेज गरेर सही निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।

हेर्नुहोस् विज्ञप्ति–