समाचार

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

By खबरहब

January 09, 2024

काठमाडौं– मन्त्रिपरिषद् बैठक बसिरहेको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केही बेरअघि बैठक सुरू भएको हो।

बैठकमा विभिन्न मन्त्रालयगत एजेण्डासहित समसामयिक विषयमा छलफल भइरहेको छ ।

आजको बैठक नियमित बैठक पनि हो ।