फोटो फिचर

बिस्का जात्रा सुरु (तस्बिरहरु)

By खबरहब

April 09, 2024

भक्तपुर । भक्तपुरको प्रसिद्ध बिस्का (बिस्केट) जात्रा आजबाट सुरु भएको छ।

भक्तपुर नगरको केन्द्रमा रहेको पाँचतले र भैरवनाथको मन्दिर प्रांगणमा निर्माण गरिएको तीन तले प्यागोडा शैलीको भैरवनाथको रथ तानेर बिस्का जात्रा सुरु भएको हो ।

नव वर्षको आगमनसँगै सुरु हुने ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको बिस्का जात्रा आठ रात नौ दिनसम्म धुमधामसाथ भक्तपुरमा मनाइन्छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी