ब्रिक्स मुद्राको तयारी र अमेरिकी डलरको भविष्य

ब्रिक्स भनेको के हो? ब्रिक्स (BRIC) लाई छोटकरीमा सन् २००१ मा गोल्डम्यान साक्स विश्लेषक जिम ओनिलद्वारा बनाइएको थियो। उनले उदीयमान अर्थतन्त्रहरूमा एउटा पेपर लेखेका थिए। ओनिलले ब्राजिल, रूस, भारत (इन्डिया) र चीन (BRIC) लाई आधार बनाएका थिए। जुन देशहरूको जीडीपी वृद्धिदर जी-७ देशहरू भन्दा बढी हुनेछ भनी लेखेका थिए। जी-७ (अमेरिका, क्यानडा, फ्रान्स, जर्मनी, इटाली, … Continue reading ब्रिक्स मुद्राको तयारी र अमेरिकी डलरको भविष्य