देश/प्रदेश

एक सय २२ किलो गाजासहित दुई जना पक्राउ

By खबरहब

June 09, 2024

पर्सा– प्रहरीले एक सय २२ किलो गाजासहित दुई जनालाई पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खोटिएको टोलीले मनहरीबाट पथलैयातर्फ आउँदै गरेको बा १० च ३६१९ नम्बरको गाडीमा उक्त परिणामको गाँजा फेला पारेको हो ।

पक्राउ पर्नेमा कार चालक चितवनको राप्तीका गाउँपालिकाका २५ वर्षीय मानबहादुर वाइवा र मकवानपुरको राक्सीराङ गाउँपालिका २६ वर्षीय सुमन स्याङतान रहेका छन् ।