आकाशसमेत सरकार संरक्षित माफियाको कब्जामा

काठमाडौं – नेपालको शासकीय नियन्त्रण र समन्वय गर्ने सङ्घीय सचिवालय सिंहदरबारस्थित प्रधानमन्त्रीमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मुख्य कुर्सीमा यतिखेर नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली विराजमान छन् । उनको कार्यालयबाट मुलुकको पहिलो र हालसम्म नै निर्विकल्प त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको ‘एरियल डिस्टान्स’ जम्मा तीन किलोमिटर हो । अनि, हवाई क्षेत्र नियामक नेपाल नागरिक उड्ययन प्राधिकरणको कार्यालयसम्मको … Continue reading आकाशसमेत सरकार संरक्षित माफियाको कब्जामा