समाचार

गौशाला २६ लाई सन्दीपले ५ लाख जरिवाना तिनुपर्ने

By खबरहब

January 10, 2024

काठमाडौं – क्रिकेटर सन्दीप लामिछानेले पीडित गौशाला २६ लाई ५ लाख रूपैयाँ जरिवाना र क्षतिपूर्ति तिनुपर्ने भएको छ ।

सन्दीपलाई ८ वर्ष जेल सजाय सुनाएको जिल्ला अदालत काठमाडौंले ५ लाख रूपैयाँ क्षपिूर्ती भर्नुपर्ने आदेश दिएको हो ।

बलात्कार आरोपमा दोषी ठहर सन्दीपले जरिवाना र क्षतिपूर्तिवापत गौशाला २६ लाई सो रकम दिनुपर्ने अदालतको फैसलामा उल्लेख छ ।