क्रिकेट

नेपालको १ सय रन पूरा

By खबरहब

February 10, 2024

काठमाडौं- क्यानाडाविरुद्धको एक दिवसीय सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालको १ सय रन पूरा भएको छ ।

टीयू मैदानमा जारी खेलमा अहिले नेपालले क्यानाडाले दिएको २ सय ८६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरिरहेको छ ।

खेलको १९ ओभर २ बलमा नेपालको १ सय रन पूरा भएको हो ।