ब्रेकिङ स्टोरी

सहमति जुटेसँगै वीपीका कर्मचारी काममा फर्कन तयार

By खबरहब

February 10, 2024

काठमाडौं- धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलनरत कर्मचारी र प्रशासनबीच सहमति जुटेको छ ।

पदोन्नतिको विषयलाई लिएर आन्दोलनरत कर्मचारी र प्रशासनबीच ६ बुँदे सहमति जुटेको हो ।

सहमतिसँगै वीपीका कर्मचारी आजैदेखि काममा फर्कन तयार भएका छन् ।