सांकेतिक तस्बिर

समाचार

करेन्ट लागेर डोटीमा एक बालिकाको मृत्यु

By खबरहब

February 10, 2024

डोटी– डोटीमा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ।

शिखर नगरपालिका–१ तल्लीसातकी ११ वर्षीया बबिता बोहराको करेन्ट लागेर मृत्यु भएको डोटी प्रहरीले जनाएको छ। 

उनको शुक्रबार साँझ आफ्नै घरमा विद्युतको तार सर्ट हुँदा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो।