फाइल फोटो

आर्थिक

प्रिओपन सेसन : नेप्से परिसूचक २ अङ्कले बढ्यो

By खबरहब

April 10, 2024

काठमाडौँ– आज प्रिओपन सेसनमा नेप्से परिसूचक २ अङ्क बढेर बन्द भएको छ । सेसन अवधिमा आज नेप्से २.०९ अङ्कले बढेर २०३८.१० को बिन्दुमा पुग्यो ।

यो अवधिमा ४१ स्टकका तीन हजार ६८४ कित्ता शेयर किनबेचबाट १८ लाख ५१ हजार १५२ रुपैयाँ बराबरको कारोबार भयो ।

सेसन अवधिमा ४१ कम्पनी मध्ये २१ वटाको मूल्य बढ्यो भने १७ वटाको मूल्य घट्यो । यस्तै, ३ वटा कम्पनीको मूल्यमा कुनै परिवर्तन भएन ।