अन्तर्राष्ट्रिय

मोदीले तोके नयाँ मन्त्रीहरूको जिम्मेवारी

By खबरहब

June 10, 2024

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ मन्त्रिपरिषद्का मन्त्रीहरूको जिम्मेवारी बाँडफाँड गरेका छन् । आइतबार सपथ लिएका मोदीले सोमबार मन्त्रीहरुको जिम्मेवारी टुंगो लगाएका हुन् ।

जसअनुसार गृह मन्त्रालयको जिम्मेवारी अमित शाहलाई दिइएको छ । राजनाथ सिंहले रक्षा मन्त्रालय सम्हाल्ने भएका छन् ।

यस्तै एस जयशंकरलाई विदेश मन्त्रीको जिम्मेवारी दिइएको छ, भने सडक यातायात मन्त्रीको जिम्मेवारी नितिन गडकरी पाएका छन् ।

हेर्नुहाेस् नयाँ मन्त्रीहरूकाे सूची

याे पनि…

मोदीसँगै ११ दलका ७२ मन्त्रीले लिए शपथ