फाइल फोटो

आर्थिक

सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ? 

By खबरहब

July 10, 2024

काठमाडौं– नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आज छापावाल सुन तोलाको १ लाख ४४ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ४३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार पनि सुन साेही मूल्यमा कारोबार भएको थियो ।

 त्यस्तै आज चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । चाँदी आज प्रतितोला १५ रुपियाँ घटेर १८७० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।