व्यापारी, सांसद् र सरकारलाई कुलमानको एक घण्टे ‘इलेक्ट्रिक सक’
काठमाडौं– नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले हिजो (शुक्रबार) दिउँसो पत्रकार सम्मेलन डाके । डेडिकेटेड फिडर र ट्रङ्कलाइनबाट दिइएको विद्युतको प्रिमियम महसुल उठाउन खोज्दा सरकार र संसदीय समितिको तारोमा परिरहेका घिसिङले डाकेका उक्त पत्रकार सम्मेलनमा मूलधारेदेखि न्यू मिडियासम्मको निकै चासो देखिन्थ्यो । पत्रकार र युट्यूबरले खचाखच विद्युत प्राधिकरण केन्द्रीय कार्यालयको सभाहलमा कुलमानले शुरूमै भने, … Continue reading व्यापारी, सांसद् र सरकारलाई कुलमानको एक घण्टे ‘इलेक्ट्रिक सक’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed