फोटो फिचर

दशैंमा गाउँ फर्कनेको लर्को (तस्बिरहरु)

By खबरहब

October 10, 2024

काठमाडौं– दशैंमा बिहीबार जडिबुटी क्षेत्रमा गाउँघर फर्कनेको लर्को लागेको छ ।

बडादशैँ मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिनेको संख्या दैनिक बढिरहेको छ । घटस्थापनादेखि दैनिक बाहिरिनेहरूको संख्या बढिरहेको हो ।