आर्थिक

प्रिओपन सेसनमा नेप्से सामान्य अंकले बढ्यो

By खबरहब

February 11, 2024

काठमाडौँ– आज प्रिओपन सेसनमा नेप्से ४.९४ अंकले बढ्यो । योसँगै नेप्से परिसूचक २१०१.२७ विन्दुमा पुग्यो ।

सेसन अवधिमा ५७ कम्पनीको १३ हजार २६७ कित्ता सेयर किनबेच हुँदा ७१ लाख ४७ हजार ८९१ रुपैयाँको कारोबार भयो ।

यस सेसनमा ३५ कम्पनीको सेयर मूल्य बढ्दा १४ वटा कम्पनीको सेयर मूल्य घट्यो भने ७ वटाको स्थिर रह्यो