राजनीति

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

By खबरहब

February 11, 2024

काठमाडौंं- नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

कांग्रेसले फागुन ३ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएको हो । फागुन ७ देखि १० गतेसम्म चल्ने महासमितिको बैठकबारे छलफल गर्नका लागि कांग्रेसले कार्यसमितिको बैठक डाकेको हो ।

कार्यसमिति बैठक केन्द्रीय कार्यालय ललितपुरमा बस्ने कांग्रेसले जनाएको छ ।