देश/प्रदेश

जनमत पार्टीका अध्यक्ष सिके राउत कतार प्रस्थान

By खबरहब

February 11, 2024

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउत कतार प्रस्थान गरेका छन् ।

आइतबार साँझ उनी त्यसतर्फ प्रस्थान गरेका हुन् । विभिन्न कार्यक्रममा सहभागी हुनको लागि कतार प्रस्थान गरेको बताइएको छ ।

कतारमा रहेका नेपालीहरुसँग पनि राउतले भेटघाट गर्ने छन् ।