कङ्क्रिटले भत्काउँदै मुन्धुमी आस्था
पूर्वी नेपालको ताप्लेजुङ जिल्लामा अवस्थित पाथीभरा धामका नामले प्रसिद्धि कमाएको यो पहाडलाई पहिले यहाँका याक्थुङ लिम्बूहरूले मुक्तिबुङ भन्थे । किपट क्षेत्रमा राजस्व सङ्कलनमा खटिएका बाहुन/क्षेत्री श्रेस्तेदारहरूले यो पहाडलाई पाथीजस्तो देखे र पाथीभरा भनेको सजिलै अनुमान गर्न सकिन्छ । भेडीगोठेहरूले पाथीभरादेवी भन्दै पुज्दै ल्याए । ढुंगो र त्रिशुलका थान थपना थाप्दै ल्याए, तबसम्म मुक्तिबुङ वा पाथीभरा … Continue reading कङ्क्रिटले भत्काउँदै मुन्धुमी आस्था
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed