साङ्केतिक तस्बिर ।

देश/प्रदेश

पाथीभराको रुख काटेको ठाउँमा लिम्बू धर्मावलम्बीले पूजा र वृक्षारोपण गर्ने

By खबरहब

June 11, 2024

ताप्लेजुङ– पाथीभरा मुकुम्लुङ क्षेत्रमा लिम्बु धर्मावलम्बीहरुले पूजा आरधना एवम् वृक्षारोपण गर्ने भएका छन् ।

विभिन्न पहिचान पक्षधर लिम्बू संस्कृतिकर्मी तथा अभियन्ताहरुले केवलकार निर्माण परियोजनाको विरोध गर्दै उक्त क्षेत्रमा युमा धर्मअनुसार पूजा आरधना कार्यक्रम गर्न लागेका हुन् ।

जेठ ३२ गतेका दिन पाथीभराको वन फँडानी भएको क्षेत्रमा वृक्षारोणका साथै घोलाङ यक्वा पूजा गरिने अभियन्ताहरूले जनाएका छन् ।

हेर्नुहोस् संयुक्त वक्तव्य–