प्राधिकरण-उद्योगी महसुल विवादमा यस्तो छ लाल आयोगको मुख्य सुझाव

काठमाडौं– लामो समयदेखि विवादित रहँदै आएको नेपाल विद्युत प्राधिकरण र उद्योगीबीच भएको विवादमा लाल आयोगले बक्यौता उठाउन महत्वपूर्ण सुझावहरू दिएको छ । सोमबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सार्वजनिक गरेको विद्युत् महसुल विवाद समाधान जाँचबुझ आयोग २०८० को प्रतिवेदनमा प्राधिकरण र उद्योगीबीचमा रहेको विवादहरू उल्लेख गर्दै समाधानका लागि सुझाव दिइएको छ । सर्वोच्च अदालतका पूर्व … Continue reading प्राधिकरण-उद्योगी महसुल विवादमा यस्तो छ लाल आयोगको मुख्य सुझाव