घाटले बोलाएको बिरामीलाई जब वैद्यले १० वर्ष आयु थपिदिए…

जन्म र मृत्युका बीचमा एउटा चीज सुटुक्क आएर बस्छ, त्यो हो– अस्पताल। स्वर्ग, नर्क, यो लोक, परलोकमा विश्वास गर्नेहरु पनि अशक्त भएपछि अस्पतालको शरणमा जानै पर्छ। अस्पतालमा डाक्टरले बिदा दिएर भगवान भरोसामा छोडेकाहरुसम्म पनि ब्रह्मनालको ट्रान्जिटमा रहेको पशुपतिनाथ आर्यघाट सेवा केन्द्रमा अन्तिम ढुकढुकीमा रहेकाहरु पनि नाफाको जिन्दगी लिएर फर्कने गरेका छन्। अझ आश्चर्य त ब्रह्मनालमा … Continue reading घाटले बोलाएको बिरामीलाई जब वैद्यले १० वर्ष आयु थपिदिए…