समाचार

कलंकीस्थित भाटभटेनीको आगलागी नियन्त्रण 

By खबरहब

April 12, 2024

काठमाडौँ– राजधानीको कलंकीस्थित भाटभटेनीमा भएको आगलागी नियन्त्रणमा आएको छ ।

शुक्रबार साँझ भएको आगलागी दमकलको सहयोगमा नियन्त्रणमा लिइएको हो ।

जेनेरेटर राख्ने स्थानबाट आगलागी सुरु भएको थियो भने केही समयपछि आगो निभाउन सकिएको प्रहरीले जनाएको छ ।

तस्बिरमा हेर्नुहाेस्: 

तस्बिर: फोटो लाइब्रेरी नेपाल