समाचार

सरस्वती बहुमुखी क्यापसमा लगाइएको ताला खुल्यो 

By खबरहब

February 13, 2024

काठमाडौं– सरस्वती बहुमुखी क्यापसमा अनेरास्ववियूले लगाएको ताला खुलेको छ ।

 २६ दिनसम्म भएको ताला बन्दी हिजो क्याम्पस प्रमुख र अनेरास्ववियूबीच वार्ता भएपछि ताला खोलिएको क्याम्पसका अध्यक्ष राम बहादुर मल्लले  बताएका छन् ।

वार्तामा प्रशासनले अनेरास्ववियूले राखेका मागहरूलाई सम्बोधन गर्ने भएको छ । 

यस्तो छ विज्ञप्ति-