फोटो फिचर

यस्तो देखियो माओवादीको विधान सम्मेलन (तस्विरहरु)

By खबरहब

February 13, 2024

काठमाडौं– नेकपा माओवादी केन्द्रको बिधान अधिवेसन काठमाडौंमा सुरू भएको छ ।

तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा एक हजार दुई सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहेको छ ।

सम्मेलनमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, तीन केन्द्रीय आयोगका सदस्य, सात भौगोलिक र तीन गैरभौगोलिक प्रदेशका पदाधिकारी तथा जनवर्गीय संगठनका पदाधिकारीको सहभागिता रहनेको छ ।