राजनीति

न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक हुन्छ : प्रधानमन्त्री

By खबरहब

March 13, 2024

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाँच दलीय गठबन्धनले आज नै न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्ने बताएका छन् ।

प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिनुअघि सम्बोधन गर्दै पाँच दलीय गठबन्धनले संयन्त्र बनाएर सरकारको न्यूनतम साझा कार्यक्रम बनाइरहेको र आज बेलुकासम्ममा सार्वजनिक गरिने बताए ।

उनले भने, ‘मिटरब्याजी र आरती शाह प्रकरण सहमतिमा टुङ्ग्याइएको छ । यो गठबन्धनले सुरुबाट नै काम गरिरहेको छ ।’