Photo by Panda Man Chung Yan / Takumi Images. All rights reserved.

खेलकुद

पपुवा न्युगिनीले गुमायो चौथो विकेट

By खबरहब

March 13, 2024

काठमाडौं – हङकङमा जारी टी–२० सिरिज क्रिकेटको फाइनलमा नेपालले पपुवा न्युगिनीको लगातार विकेट लिएको छ ।

६ ओभरको खेल सकिँदा पपुवा न्युगिनीले महत्वपूर्ण ४ विकेट गुमाएको छ । नेपालका आकाश चन्दले २, करण केसी र गुलशन झाले एक/एक विकेट लिए ।

करण केसीले पहिलो ओभरमा पपुवा न्युगिनीका सेसे बाउलाई शून्य रनमा आउट गर्दा आकाशले दोस्रो ओभरमा पिएनजीका कप्तान असद भाला र चौथो ओभरमा लेगा सियाकाका विकेट लिए । गुलसन झाले पपुवा न्युगिनीका हिरी हिरीलाई १५ रनआ आउट गरे ।