Photo by Panda Man Chung Yan / Takumi Images. All rights reserved.

खेलकुद

कुशलले लिए पीएनजीको छैटौं र सातौं विकेट

By खबरहब

March 13, 2024

काठमाडौं – हङकङमा जारी टी–२० सिरिज क्रिकेटको फाइनलमा नेपालले पपुवा न्युगिनीको सात विकेट लिएको छ ।

कुशल भुर्तेलले पीएनजीको पाँचौ, छैटौं र सार्तौ विकेट लिने क्रममा हिला भरीलाई १८, टोनी यूरालाई ६१ र किप्लिन डोरिगालाई १३ रनमा आउट गरे ।

यसअघि नेपालका आकाश चन्दले २, करण केसी र गुलशन झाले एक/एक विकेट लिए ।

करण केसीले पहिलो ओभरमा पपुवा न्युगिनीका सेसे बाउलाई शून्य रनमा आउट गर्दा आकाशले दोस्रो ओभरमा पिएनजीका कप्तान असद भाला र चौथो ओभरमा लेगा सियाकाको विकेट लिए ।

गुलसन झाले पपुवा न्युगिनीका हिरी हिरीलाई १५ रनमा आउट गरे ।