‘सिमलताल विपत्ति चेकड्याम नबनाउँदाको परिणाम’

मुग्लिङ–नारायणगढ सडकखण्डको सिमलतालमा शुक्रबार राति ३ बजेतिर आएको गेग्रानसहितको लेदो बाढी (डेब्रिज फ्लड) ले दुईवटा बस त्रिशुली नदीमा खसाइदिँदा ६० जनाभन्दा बढी यात्रु बेपत्ता छन् । यो वर्ष मनसुन लागेयता मात्रै सो सडकखण्ड दर्जनौंपटक अवरुद्ध भएको छ । पटकपटक पहिरो खसेको छ । माथिल्लो भेगका खोला खोल्साबाट आएको बाढी सडकमा थिग्रिएको छ । चौडाइ बढाएर … Continue reading ‘सिमलताल विपत्ति चेकड्याम नबनाउँदाको परिणाम’