आर्थिक

भिरकून गाउँको रोपाइ (तस्बिरहरू)

By खबरहब

July 13, 2024

काठमाडौं– असारको महिना कहिँ रोपाइ सकिसकेको छ, भने कहिँ बाँकी नै छ । 

विशेषगरी गाउँघरतिर पर्म लगाउने र पर्म तिर्ने चलन रहेको हुनाले रोपाइ गर्न बाँकी नै छ । 

यही सिलसिलामा गोरखा जिल्ला अजिरकोट गाउँपालिकाको भिरकुन गाउँमा गर्न रोपाइ गर्दै स्थानीय किसानहरू । 

 हेर्नुहोस् तस्बिरहरु