जेलमा भएका सूर्यदर्शन सहकारीका सञ्चालकसँग सोधपुछ
काठमाडौं – सहकारी संस्थाको बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले जेलमा रहेका सूर्यदर्शन बचत तथा ऋण सहकारीका सञ्चालकहरुसँग सोधपुछ गरेको छ । समितिका सभापति सूर्य थापाका अनुसार बुधबार सिंहदरबारमा बसेको बैठकमा समितिले जेलमा रहेका सूर्यदर्शन सहकारी पोखराका पूर्व सञ्चालक भविश्वर अर्याल, सचिव तथा गोरखा मिडिया नेटवर्क प्रालिका सञ्चालक कुमार रम्तेल र पूर्व सञ्चालक शिवकुमार … Continue reading जेलमा भएका सूर्यदर्शन सहकारीका सञ्चालकसँग सोधपुछ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed