आर्थिक

हाथवे इन्भेष्टमेन्टले १० प्रतिशत बोनस दिने 

By खबरहब

September 13, 2024

काठमाडौं–हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले बोनस दिने भएको छ । हाथवेले गत आर्थिक वर्ष २०८० ८१ को वितरणयोग्य मुनाफाबाट चुक्ता १० प्रतिशत बोनस दिने भएको हो । 

कम्पनीले कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीको हाल चुक्ता पुँजी १ अर्ब २८ लाख ७० हजार छ । 

उक्त बोनस आगामी बस्ने साधारणसभाले पारित गरेपछि वितरण गर्ने कम्पनीले जनाएको छ ।