लाइन काटिएका अधिकांश उद्योगमा बिजुली जोडियो

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले लाइन काटिएका उद्योगमा विद्युत लाइन जोडेको छ । प्राधिकरण सञ्चालक समितिको मङ्गलबार बसेको बैठकको निर्णय अनुसार अधिकांश उद्योगको लाइन गएराति नै जोडिएको प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले खबरहबलाई जानकारी दिए । उनका अनुसार, बाँकी उद्योगका लाइन आज जोडिने छ । ‘हिजो नै बोर्ड बैठक बसेर निर्णय गरी राति नै अधिकांश उद्योगमा लाइन … Continue reading लाइन काटिएका अधिकांश उद्योगमा बिजुली जोडियो