फाइल फोटो

आर्थिक

प्रिओपन सेसनमा नेप्से सूचक १.११ अंकले बढ्यो

By खबरहब

February 14, 2024

काठमाडौँ– आज प्रिओपन सेसनमा नेप्से सूचक १‍.११ अ‌कले बढ्यो । योसँगै सूचक २०७१‍‍‍‍‍‍‍‍.७१ विन्दुमा पुग्यो ।

सेसन अवधिमा २७ कम्पनीको १६ सय ४२ कित्ता सेयर किनबेच हुँदा ७ लाख २७ हजार रुपैयाँ बढीको कारोबार भयो ।

यो सेसनमा कुल ४१ वटा कारोबार भएकोमा ११ कम्पनीको भाउ बढ्दा १६ वटाको मूल्य घट्यो । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन आएन ।