समाचार

सरकारले ५ लाख भूमिहीन सुकुम्बासीका समस्या समाधान गर्ने 

By खबरहब

May 14, 2024

काठमाडौं– सरकारले ५ लाख भूमिहीन सुकुम्बासीका समस्या समाधान गर्ने दाबी गरेको छ । 

मंगलबार सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दे राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो दाबी गरे । 

उनले भने, ‘५ लाख भूमिहीन सुकुम्बासीका समाधान गरिने छ ।’