समाचार

स्थानीय तहले ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गर्ने

By खबरहब

May 14, 2024

काठमाडौं– सरकारले स्थानीय तहलाई महिना पिच्छे ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गर्ने लगाउने भएको छ ।

मंगलबार सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले स्थानीय तहलाई महिना पिछे ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गर्ने लगाउने उल्लेख गरेका छन् ।

यस्तै, सामाजिक सुरक्षा भत्तालाई पनि यथास्थितिमा नियमित  वितरण गर्ने सरकारको लक्ष छ ।