स्टोरी

ललितपुर महानगरले हटायो बालकुमारी क्षेत्रको सुकुमबासी बस्ती (तस्बिरहरू)

By खबरहब

July 14, 2024

काठमाडौं– ललितपुर महानगरपालिकाले  बालकुमारीको बागमती नदीमा बसोबास गर्दै आएको सुकुमबासी बस्ती खाली गरेको छ ।

ललितपुर महानगरीय प्रहरी प्रमुख सीताराम हाचेथुको नेतृत्वमा करिब ९ घरमा बस्ने बस्तीमालाई आज बिहान हटाइएको हो ।

उनीहरू करिब २५ वर्षदेखि उक्त जग्गामा बस्दै आएका थिए ।

तस्बिरमा हेर्नुहोस् :