धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि तीन जनालाई पुनः अन्तर्वार्तामा बोलाइयो  

काठमाडौं–नेपाल धितोपत्र बोर्डको अध्यक्षमा अनुपस्थिति भएका ३ जनालाई पुनः अन्तर्वार्तामा आउन आह्वान गरिएको छ । अध्यक्ष नियुक्त सिफारिस समितिले बिहीबार एक सूचना जारी गर्दो यस अधि अन्तरवार्तामा उपस्थिति नभएका कृष्ण बहादुर कार्की, चिरञ्जीवी चापागाईँ र डा. नवराज अधिकारीलाई आह्वान गरिएको हो । उनीहरूलाई मंसिर ९ गते बिहान ८ बजे सिंहदरबार अर्थ मन्त्रालयमा बोलाएको हो । … Continue reading धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि तीन जनालाई पुनः अन्तर्वार्तामा बोलाइयो