अन्योलमा दूधकोशी : मुआब्जा दिन छैन बजेट, वित्तीय व्यवस्थापन पनि हुन सकेन
काठमाडौं- प्रस्तावित ६७० मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजना निर्माण अन्योलमा परेको छ । आयोजना निर्माणपूर्व गर्नुपर्ने पूर्वतयारीका काम अघि बढ्न सकेका छैनन् । जसमध्ये यतिबेला उक्त जलविद्युत् आयोजना निर्माणका लागि जग्गा अधिग्रहणबापत मुआब्जा वितरणमा समस्या देखिएको छ । सरकारले चालू आर्थिक वर्षको अन्त्यसम्ममा आयोजना निर्माण सुरु गर्ने लक्ष्य राखे पनि मुआब्जा, वित्तीय व्यवस्थापनलगायतका काममा … Continue reading अन्योलमा दूधकोशी : मुआब्जा दिन छैन बजेट, वित्तीय व्यवस्थापन पनि हुन सकेन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed