‘दुग्धपदार्थको आयात खुलाए नेपाली किसान र डेरी उद्योगी एकसाथ डुब्छन्’

काठमाडौं– अहिले नेपाल दूधजन्य पदार्थको उत्पादनमा आत्मनिर्भर बनेको छ । अहिले आन्तरिक उत्पादनबाटै नेपाली बजार धानेको छ । नेपाल अहिले दूध, घिउ र बटर उत्पादनमा आत्मनिर्भर बनेको छ । नेपालको कृषि जनगणनाअनुसार कृषकको सङ्ख्या र गाईवस्तु घटे पनि मानिसहरूले उन्नत जातका गाईभैँसी पाल्ने गरेका छन ।  २०७८ को कृषि गणनाअनुसार नेपालमा गाईगोरुको सङ्ख्या मात्रै ४५ … Continue reading ‘दुग्धपदार्थको आयात खुलाए नेपाली किसान र डेरी उद्योगी एकसाथ डुब्छन्’