साताभर ४६ अर्बको कारोबार, ७३ अंकले बढ्यो नेप्से

काठमाडौं–यो साता अर्थात् कार्तिक २५ गतेदेखि २९ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) समग्रमा बढेको छ । सातामा २ दिन बजार घट्दा पनि नेप्से बढेको देखिएको छ । यो सता पुरा ५ दिन शेयर कारोबार हुँदा ३ दिन बजार बढ्यो भने २ दिन बजार घट्यो । बजार घट्ने भन्दा बढ्ने अंक बढी भएकाले गर्दा समग्रमा सातामा … Continue reading साताभर ४६ अर्बको कारोबार, ७३ अंकले बढ्यो नेप्से