कर्जा प्रवाह नबढेपछि फेरि घट्यो वाणिज्य बैंकको ब्याजदर

काठमाडौं – आर्थिक शिथिलताका कारण कर्जा प्रवाह नबढ्दा नेपालका वाणिज्य बैंकहरूले मंसिर महिनाका लागि पनि ब्याजदर घटाएका छन् । कात्तिकमा ६.१८ प्रतिशत रहेको व्यक्तिगत मुद्दती निक्षेपतर्फको ब्याजदर ०.२२ प्रतिशतले घटेको हो । २० वाणिज्य बैंकले मुद्दती निक्षेपमा मंसिरका लागि औषत ६.१८ प्रतिशत ब्याजदर दिने भएका हुन् । कात्तिकमा पनि व्यक्तिगत मुद्दतीको ब्याजदर औषतमा ०.२१ प्रतिशतले … Continue reading कर्जा प्रवाह नबढेपछि फेरि घट्यो वाणिज्य बैंकको ब्याजदर