खेलकुद

नेपालले लियो नामिबियाको पहिलो विकेट

By खबरहब

February 15, 2024

काठमाडौं – आईसिसी क्रिकेट विश्वकप लिग २ मा नेपालले दिएको १३३ रनको लक्ष्य पछ्याएको नामिबियाको पहिलो विकेट गएको छ । कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा नेपालका लागि पहिलो विकेट ललितराज वंशीले लिए ।

पहिलो विकेटको रुपमा नामिबियाका निकोलस डेभिन १५ रनमा आउट भए । यसअघि ब्याटिङ गरेको नेपालले ४१.१ ओभरमा सबै विकेट गुमाएर १३२ रन मात्र बनाएको थियो ।